अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, उजुरीमाथि छलफल हुने

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, उजुरीमाथि छलफल हुने


काठमाडौँ-आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरीमाथि अध्ययन तथा छानबिन हुनेछ ।

यस्तै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुनेछ ।