अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो विषयमा अन्तरक्रिया गर्दै 

एमालेले मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो विषयमा अन्तरक्रिया गर्दै 


काठमाडौँ । नेकपा एमालेले मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो विषयमा अन्तरक्रिया गर्ने भएको छ । 

आज केन्द्रीय पार्टी कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे अन्तरक्रिया गर्न लागिएको हो । 

एमाले प्रचारप्रसार विभागको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुनेछ ।