अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै

राष्ट्रपति पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने लाग्नुभएको छ ।  

मुटुमा समस्या देखा परेपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो ।   

अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको हो ।