अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भन्नुभयो–मलाई सर्वोच्च अदालत जानै मन थिएन 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भन्नुभयो–मलाई सर्वोच्च अदालत जानै मन थिएन 


काठमाडौँ–प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मन नभएको बताउनुभएको छ । संसदीय सुनवाइ समितिको बैठकमा प्रष्टीकरण दिँदै उहाँले यस्तो बताएका हुन् । 

बैठकमा उहाँले भन्नुभयो,’मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले तपाईँको भूमिका अब न्यायपालिका खोजेको छ भन्नुभयो, उहाँले अनुरोध गर्नुभएपछि म सर्वोच्च गएको हुँ ।’

न्यायमा ढिलाइ भएको आरोपप्रति उहाँले जनशक्ति कम भएको दाबी गर्नुभयो । 

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले प्रष्टीकरण दिने क्रम जारी छ ।