अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्की र सांसदहरूबीच सवाल जवाफ जारी

कार्की र सांसदहरूबीच सवाल जवाफ जारी


काठमाडौँ-सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले सवाल जवाफ सुरु गरेका छन् ।  

शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषयमा प्रश्न गरिरहेका छन् । 

सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।