अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेश कमिटीको बैठक बस्दै

एमाले कर्णाली प्रदेश कमिटीको बैठक बस्दै


काठमाडौँ-नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । 

एमाले कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्ट भएपछि यो पहिलो बैठक हो । 

यसअघि सुदूरपश्चिम प्रदेशका इन्चार्ज रहनुभएका भट्टलाई पार्टीको सचिवालय बैठकले कर्णालीको जिम्मेवारी दिएको थियो । 

बैठकमा प्रदेश कमिटी सञ्चालन, सदस्यता र तलका कमिटी सञ्चालनको विषयमा छलफल हुने एमाले नेता विष्णु रिजालले बताउनुभयो ।