अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक : आज तीन मन्त्रालयको बजेटमाथि छलफल

प्रतिनिधिसभा बैठक : आज तीन मन्त्रालयको बजेटमाथि छलफल


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको हो ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आज सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । 

हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।