अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीद्वारा उम्मेदवारी दर्ता


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। 

सोमबार हुने संसदीय समितिको निर्वाचनका लागि रास्वपाका पराजुलीले उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थक असिम साह रहेका छन् । 

सोमबार हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भइरहेका छ।