अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ पूर्वी नवलपरासी अध्यक्षमा कोपिला पौडेल

अनेमसंघ पूर्वी नवलपरासी अध्यक्षमा कोपिला पौडेल


काठमाडौँ-नेकपा एमाले निकट अखिल नेपाल महिला संघ पूर्वी नवलपरासीको अध्यक्षमा कोपिला पौडेल चयन हुनुभएको छ ।

कावासोतीमा आइतबार सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षहरुमा सरस्वती सिग्देल, यममाया दर्लामी राना चयन हुनु भएको छ । यसैगरी सचिवमा बालुपुरी, कोषाध्यक्ष कलादेवी दाहाल, सहसचिवमा रिता भण्डारीलाई चयन गरिएको छ।

सदस्यहरुमा नविना गैरे, सपना क्षेत्री चयन हुनु भएको छ।