अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो।

आजको बैठक नियमित होे। सरकारले साताको हरेक मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। 

बैठकका एजेण्डाहरूको बारेमा जानकारी गराइएको छैन।