अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीमा आज मतदान हुँदै, अध्यक्षमा  रिजाल र कँडेलबीच प्रतिष्पर्धा 

एमाले लुम्बिनीमा आज मतदान हुँदै, अध्यक्षमा  रिजाल र कँडेलबीच प्रतिष्पर्धा 


काठमाडौँ–नेकपा (एमाले) लुम्बिनी प्रदेशमा आज मतदान हुने भएको छ । 

बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा आज बिहानदेखि मतदान हुन लागेको हो । 

निर्वाचन समितिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ । हिजो मतपत्र छाप्न समय लागेपछि मतदान हुन सकिएको थिएन । 

एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधाकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदैछ ।