अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने

मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने


काठमाडौँ-मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक आज अपराह्न बस्ने भएको हो । 

बैठकले संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने बताइएको छ ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।