अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन


काठमाडौँ–काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।  बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको वडासचिव प्रकाश खड्काले बताउनुभयो । 

कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत रहनुभएको रिजाल गत स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।