अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी 

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी 


काठमाडौँ-मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बैठक आज बिहान बस्न लागेको हो ।  

पूर्वसंविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने लागेको छ ।

बैठकले नेम्वाङलाई दिइने सम्मानका विषयमा निर्णय लिन बताइएको छ । नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने बताइएको छ ।