अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ०८४ को आफ्नो हिस्सा कर्णालीले पूरा गर्नुपर्दछ: अध्यक्ष ओली

मिसन ०८४ को आफ्नो हिस्सा कर्णालीले पूरा गर्नुपर्दछ: अध्यक्ष ओली


सुर्खेत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन २०८४ को कर्णाली प्रदेशले आफ्नो हिस्सा पूरा गर्नुपर्ने बताउनुभएको छ।
प्रथम कर्णाली प्रदेशको उद्घाटन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ भनेको एमालेले विशेष बनाउने बताउनुभएको छ। २०८४ साल त आउछ नै तर एमलेले यसलाई विशेष बनाउछ। देशभक्त शक्तिको एकल नेतृत्वमा सरकार बनाउछ। त्यसैले हामीले मिसन २०८४ भनेका हौं । कर्णाली एमालेले पनि त्यसै अनुसार अघि जिम्मा लिएर अघि बढ्न पर्दछ।