अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेश अधिवेशनको आज बन्दसत्र 

एमाले कर्णाली प्रदेश अधिवेशनको आज बन्दसत्र 

यी हुन् अध्यक्षका आकांक्षी


काठमाडौँ–नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको आज बन्दसत्र हुँदैछ । हिजो सुर्खेतमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।  

बन्दसत्र विरेन्द्रनगरको सिटी हलमा बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ । बन्दसत्रमा आज राजनीतिक सांगठनिक, लेखालगायत प्रतिवेदन पेस हुने र छलफल गरी पारित गर्ने तयारी रहेको छ ।  

कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीले आकांक्षा देखाउनुभएको छ ।