अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् एमाले गण्डकी अधिवेशन स्थल

तस्बिरमा हेर्नुहोस् एमाले गण्डकी अधिवेशन स्थल


काठमाडौँ–नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन स्थल तयार भएको छ । आजदेखि सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

अधिवेशनको उद्घाटन हुने स्थल पोखराको अमरसिंह चोकमा तयारी पुरा भएको छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट हुनुभएको छ । 

अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेशले जनाएको छ ।