अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओलीलाई समर्थनसहितको पत्र राष्ट्रपति कार्यालय पठाउँछौं: प्रकाशरण महत

एमाले अध्यक्ष ओलीलाई समर्थनसहितको पत्र राष्ट्रपति कार्यालय पठाउँछौं: प्रकाशरण महत


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत असार १७ गते मध्यराति भएको समझदारी अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाउने बताउनु भएको छ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नभयो, ‘अहिले हामी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नेछौँ। त्यसमा हामी प्रतिवद्ध छौँ, त्यही अनुसार हाम्रो पत्र राष्ट्रपतिकोमा जान्छौं।’