अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन


नयाँदिल्ली-भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो।

उहाँनी लामो समयदेखि विरामी हुनुहुन्थ्यो। यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उहाँ पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको थियो।

आइसीयुमा भर्ना गरिएका उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।  उहाँको जन्म १९५२ अगष्ट १२ मा भएको थियो ।