अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबीच भेटवार्ता


काठमाडौँ-उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैँकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ।