अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यौन दुर्व्यहारको आरोपमा गैसस मोरङका अध्यक्ष ढकाल पक्राउ

यौन दुर्व्यहारको आरोपमा गैसस मोरङका अध्यक्ष ढकाल पक्राउ


विराटनगर- गैरसरकारी संस्था महासंघ मोरङ जिल्ला अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन्।

१३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार उजुरी परेपछि प्रहरीले ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। उनी बुधबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले ढकाललार्इ पक्राउ गरी सोधपुछ भइरहेको जानकारी दिनुभयो। ढकाल एजुकेसन हेल्पलाइनका पनि अध्यक्ष हुन्। पक्राउ परेका ढकालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।