अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन- गड्यौंला जस्तो होइन, सर्प बन्नूस्

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन- गड्यौंला जस्तो होइन, सर्प बन्नूस्


सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्याकर्तालाई गड्यौला जस्तो होइन, सर्पजस्तो बन्न निर्देशन दिनु भएको छ।  आज सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिनु भएको हो ।