अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनसम्म मौसम बिग्रने पूर्वानुमान

तीन दिनसम्म मौसम बिग्रने पूर्वानुमान


काठमाडौं– आगामी तीन दिनसम्म मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू(भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।