अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष टेन्डी शेर्पाको निधन

राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष टेन्डी शेर्पाको निधन


काठमाडौं– नेकपा एमालेका नेता टेन्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्षसमेत रहनुभएका शेर्पाको उपचारका क्रममा गएराति निधन भएको हो । उहाँ लामो समयदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।