अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा एक वृद्ध मृत फेला

गुल्मीमा एक वृद्ध मृत फेला


गुल्मी – गुल्मीमा एक वृद्ध खोलामा मृत फेला परेका छन् ।

मदाने गाउँपालिका–१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकैको खग्रे खोलामा शनिबार मृत फेला परेका हुन् ।

घटनाको अनुसन्धान भइरहेको  गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए