अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाका कारण नेपाल र जिम्बावेको खेल स्थगित

वर्षाका कारण नेपाल र जिम्बावेको खेल स्थगित


काठमाडौं – नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।