अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक


काठमाडौं – गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ। शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो।

खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गर्नुभएको थियो । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर राखिएको छ ।