अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ए डिभिजन लिग : आज दुई खेल 

ए डिभिजन लिग : आज दुई खेल 


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा सुरु हुनेछ । 

एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

त्यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।