अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभा महिला भलिबल : नेपाल र काजकिस्तान भिड्दै

काभा महिला भलिबल : नेपाल र काजकिस्तान भिड्दै


काठमाडौं–एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकस्तानसँग खेल्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । 

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमीफाइनल पुगेको हो ।