अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ए डिभिजन लिग : आज दुई खेल

ए डिभिजन लिग : आज दुई खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । 

दुवै खेल दशरथ रंगशालामा हुनेछन् । 

आजको पहिलो खेलमा दिउँसो ३ बजे एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।