अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र कुवेत भिड्दै 

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र कुवेत भिड्दै 


काठमाडौँ-भारतमा आजदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा साबिक उपविजेता नेपाल र आमन्त्रित टिम कुवेतबीच हुँदैछ ।  कुवेतविरुद्धको खेलमा नेपाल साबिक उपविजेताको हैसियत जोगाउने लक्ष्यमा हुनेछ । 

फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेकाले पनि कुवेतविरुद्धको नतिजा सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण छ । यो समूहमा नेपाल र कुवेतसँगै साबिक विजेता भारत र पाकिस्तान पनि छन् ।