अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त


 काठमाडौं-भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त हुनु भएको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

भक्तपुर क्यान्सर अस्पतालमा यसअघि डा. विष्णुदत्त पौडेल निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

Skip This