अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले जातीय विभेदविरुद्ध खबरदारी गर्ने

जसपाले जातीय विभेदविरुद्ध खबरदारी गर्ने


काठमाडौँ-जनता समाजवादी पार्टी जसपा नेपालले आज जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दैछ । 

जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो । 

आज दिउँसो १ बजे माइतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ । 

Skip This