अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखद्वारा सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

सभामुखद्वारा सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण


काठमाडौं-प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा पुगेर सभामुखले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

उपचारका क्रममा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।