अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रपुर उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण

भद्रपुर उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण


काठमाडौं-भद्रपुर उडान गरेको बुद्ध एयरमा प्राविधिक समस्यापछि काठमाडौंमै फर्किएको छ। त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै फर्किएको विमानस्थलले जनाएको हो। 

बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।

जहाजमा के समस्या आएको हो परिक्षण भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनु भयो।

Skip This