अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यूएई ‘ए’विरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

यूएई ‘ए’विरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल


काठमाडौँ-एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । 

टस जितेपछि यूएईका कप्तान अली नासिरले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् । श्रीलंकाको पी सारा ओभलमा खेल हुँदैछ । 

प्रतियोगितामा दुवै टिमको यो अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ ।