अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिफा महिला विश्वकप : यी हुन् अन्तिम १६ प्रतिस्पर्धा 

फिफा महिला विश्वकप : यी हुन् अन्तिम १६ प्रतिस्पर्धा 


काठमाडौँ-न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ । हिजो समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो । 

अब अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछन् । अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जापान र नर्वेबीच खेल हुनेछ।

अन्तिम १६ प्रतिस्पर्धा 

स्विट्जरल्यान्ड भर्सेस स्पेन 

जापान भर्सेस नर्वे 

नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका 

स्विडेन भर्सेस अमेरिका 

इंग्ल्यान्ड भर्सेस नाइजेरिया 

अस्ट्रेलिया भर्सेस डेनमार्क 

कोलम्बिया भर्सेस जमैका 

फ्रान्स भर्सेस मोरक्को