अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने

काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने


काठमाडौं-काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ। प्रस्तावित आर्थिक ऐन अनुसार सबै प्रकारका सवारी साधन पहिलो दुई घण्टा शुल्क नलागने व्यवस्था गरेको हो।

पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ।