अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पछिल्लो राजनीतिक घटनाक्रम बारे राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री शितल निवासमा

पछिल्लो राजनीतिक घटनाक्रम बारे राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री शितल निवासमा


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन दाहाल शितल निवास जानु भएको हो ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।