काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ।
उहाँले पाचौँ पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो। नेकपा एमाले लगायतका दलले साथ छोडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नु भएको हो । उहाँले यो पटक संसदबाट विश्वासको मत नपाउने निश्चित छ।
प्रतिक्रिया