अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं-मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। सिंहदरबारमा केही समयअघि बैठक सुरू भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को दोस्रो बैठक हो। पहिलो बैठक प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन बसेको थियो।

बैठकमा आज महत्वपूर्ण नियुक्तिहरु लिने तयारी गरिएको छ।