अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हेटौँडा-१२ मा एमालेका राजेश नगरकोटीको उम्मेदवारी दर्ता

हेटौँडा-१२ मा एमालेका राजेश नगरकोटीको उम्मेदवारी दर्ता


काठमाडौं-हेटौँडा उपमहानगरपालिका-१२ को वडाअध्यक्ष पदका लागि नेकपा एमालेका राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराउनु भएको छ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि वडाअध्यक्ष पदमा नगरकोटीले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो।

एमालेका नेता अर्जुन प्रसाद अर्याललाई समर्थक तथा बखान सिंह घलानलाई प्रतास्वक राखेर नगरकोटीले उम्मेदवारी दर्ता गर्नुभएको हो।