अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सूर्य थापाद्वारा एमाले सरुमारानी गाउँपालिका पार्टी कार्यालय उद्घाटन

सूर्य थापाद्वारा एमाले सरुमारानी गाउँपालिका पार्टी कार्यालय उद्घाटन


प्यूठान-नेकपा एमाले प्यूठान सरुमारानी गाउँपालिका कमिटीको बडडाँडामा रहेको पार्टी कार्यालयको उद्घाटन गरिएको छ।

पार्टी कार्यालयको  नेकपा एमालेका पोलिटब्युरो सदस्य, जिल्ला ईन्चार्ज एवं संघीय सांसद सूर्य थापाले उद्घाटन गर्नुभएको हो।

कार्यालयको उद्घाटन गर्दै नेता थापाले पार्टी कार्यालय स्थापना भएपछि पार्टीका गतिविधि सञ्चालन गर्न थप सहयोग पुग्ने बताउनुभयो।