अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित


काठमाडौं-भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित भएको छ। आज बसेको बैठकबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सर्वसम्मत पारित गरेको हो।