अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन


काठमाडौँ-पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ। राणाको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।

आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ। जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म आईजीपी थिए। उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएका थिए।