अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको भाउ बढेर बनायो नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

सुनको भाउ बढेर बनायो नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?


काठमाडौं-नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ। आज (आइतबार) स्थानीय बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो।

यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।