अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह


काठमाडौँ-मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा स-साना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन । 

सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ। 

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ। 

Skip This