अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]
संवाददाता

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ

काठमाडौं-नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन्। आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा।नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। बेलायतबाट उच्च शिक्षा हासिल गरेका

रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

काठमाडौंँ-काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ।

केपी ओलीको गिरफ्तारी र बेमौसमी महाधिवेशनको बाजा  

नेकपा एमाले सच्चिने कि सकिने भन्ने प्रश्न अहिले उठ्न थालेको छ। तर यो असान्दर्भिक प्रश्न हो। अहिले एमाले अध्यक्ष केपी

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

संवाददाता

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ। निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच २०८२ फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरु

शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश

संवाददाता

 काठमाडौं-सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश

एसईईमा सहभागी विद्यार्थीलाई शिक्षामन्त्री पोखरेलको शुभकामना

संवाददाता

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताका

आज देखि एसईई परीक्षा : परीक्षामा छात्र भन्दा छात्राको संख्या बढी

संवाददाता

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण

  • प्रधानमन्त्री बालेनले गरे हर्क साम्पाङलाई अंकमाल (तस्वीरसहित)

    काठमाडौं-प्रधानमन्त्री बालेन्द्र साह (बालेनर) र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अंकमाल गरेका छन्। आज प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री बालेनले साम्पाङसँग अंकमाल गरेका हुन्। साम्पाङले पछिल्लो समय बालेन र सरकारको कडा आलाेचन…

    संवाददाता

    काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने, यी हुन् रुट

    काठमाडौँ-काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र