काठमाडौं- सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको नेपाल कम्युनिस्ट (पार्टी) नेकपाको आधिकारिकता खारेज गर्दै सर्वोच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले ओली-प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।
यो फैसलासँगै अब अोली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया