अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली कांग्रेस नेता कोइरालाको निधन

नेपाली कांग्रेस नेता कोइरालाको निधन


विराटनगर- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

संविधासभा सदस्यसमेत रहनुभएका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो । उहाँको मुटु र निमोनियामा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे मृत्यु भएको हो ।

कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुनुहुन्छ ।

कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।